गद्दी जल्दछ आरिसेले

गद्दी जल्दछ आरिसेले

Guras

作词 : Arjun Adhikari

作曲 : Arjun Adhikari

गद्दी जल्दछ आरिसेले

आफै जल्छौ मतै गर

मेरो प्रगति देखेर तिमी

सधैं भरी यसरी नै मर

संसार यो त चल्दै रहन्छ

खोज्नेले त खोट खोज्छ

म त आफ्नै धुनमा हिँड्छु

जसले जे सुकै भन्छ

गद्दी जल्दछ आरिसेले

आफै जल्छौ मतै गर

मेरो प्रगति देखेर तिमी

सधैं भरी यसरी नै मर

लाखौँ बाधा आए पनि

म कहिल्यै रोकिन्न अब

आफ्नो बाटो आफै बनाउँछु

सफलता मिल्छ नि जब

गद्दी जल्दछ आरिसेले

आफै जल्छौ मतै गर

मेरो प्रगति देखेर तिमी

सधैं भरी यसरी नै मर

गद्दी जल्दछ आरिसेले

गद्दी जल्दछ आरिसेले

Guras

00:00 / 00:00