Ramila Gyangmi magar
作词 : Hemanta Shishir
作曲 : Hemanta Shishir
तिमी रिसाउँदा मेरो दिनै अध्याँरो
तिमी हाँस्दा संसारै उज्यालो
तिमी रिसाउँदा मेरो दिनै अध्याँरो
तिमी हाँस्दा संसारै उज्यालो
म बाँच्न चाहिने स्वास तिमी
संसारमै एउटा खास तिमी
जो बिना एक पल बाँच्न गाह्रो
खै किन तिमी यति प्यारो?
तिमी रिसाउँदा मेरो दिनै अध्याँरो
तिमी हाँस्दा संसारै उज्यालो
तिमीसँग हुँदा आभास हुन्छ स्वर्गको मलाई
नहौ है कहिल्यै मबाट टाढा
मुना मदन झैँ अमर छ गाह्रो
नहौ है कहिल्यै मबाट टाढा
मुना मदन झैँ अमर छ गाह्रो
रिसाउँदा तिमी बस्छु मन्जिलो
म बाँच्न चाहिने स्वास तिमी
संसारमै एउटा खास तिमी
जो बिना एक पल बाँच्न गाह्रो
खै किन तिमी यति प्यारो?
तिमी रिसाउँदा मेरो दिनै अध्याँरो
तिमी हाँस्दा संसारै उज्यालो
बिरानो लाग्छ किन किन
संसार मलाई तिमी बिना
बाँच्नै मन लाग्दैन, हाँस्नै मन लाग्दैन
बाँच्नै मन लाग्दैन, हाँस्नै मन लाग्दैन
थाहा छैन यस्तो मलाई हुन्छ किन?
म बाँच्न चाहिने स्वास तिमी
संसारमै एउटा खास तिमी
जो बिना एक पल बाँच्न गाह्रो
खै किन तिमी यति प्यारो?
तिमी रिसाउँदा मेरो दिनै अध्याँरो
तिमी हाँस्दा संसारै उज्यालो
Ramila Gyangmi magar