Lilu

Lilu

Mahesh Kumar Auji

作词 : Mohan Ram Auji

作曲 : Mohan Ram Auji

लिलु (लोक देउडा)

लिलु मेरा लिलु, लिलु मेरा लिलु कन छ तेरो घर? जति हेर्यो उति राम्री, मोहनी लाग्ने डर लिलु मेरा लिलु, कन छ तेरो घर? जति हेर्यो उति राम्री, मोहनी लाग्ने डर

बोटै छ काट्नु पड्या, बोटै छ काट्नु पड्या भितल्ला हाँगाको रुनी छु दिनै र रात, तेरी माया लागाको जति हेर्यो उति राम्री, मोहनी लाग्ने डर लिलु मेरा लिलु, कन छ तेरो घर? जति हेर्यो उति राम्री, मोहनी लाग्ने डर

खानी छ धुल्या नुन, खानी छ धुल्या नुन भोट्कै सुइना धेकी मायाको मोहनी जाल, तल्तिर कोइ फेकी जति हेर्यो उति राम्री, मोहनी लाग्ने डर लिलु मेरा लिलु, कन छ तेरो घर? जति हेर्यो उति राम्री, मोहनी लाग्ने डर

रुन्छु मु धुरुधुरु, रुन्छु मु धुरुधुरु गौडी पाखा बसी रुवाइ ग्या पराया देश, मुलाई यसरी फसी जति हेर्यो उति राम्री, मोहनी लाग्ने डर लिलु मेरा लिलु, कन छ तेरो घर? जति हेर्यो उति राम्री, मोहनी लाग्ने डर

सुनको सिक्री जस्तो, सुनको सिक्री जस्तो मोहनी लागायो हामी त रन्या छौँ घरै, सुवा परदेश भाग्यो जति हेर्यो उति राम्री, मोहनी लाग्ने डर लिलु मेरा लिलु, कन छ तेरो घर? जति हेर्यो उति राम्री, मोहनी लाग्ने डर

Lilu

Lilu

Mahesh Kumar Auji

00:00 / 00:00